Under Construction Blog

Tuesday, March 18, 2014

सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

४ चैत, काठमाडौँ । सरकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । मंगलवार दिउँसो २ बजेपछि सिंहदरबारस्थित हर्क गुरुङ हलबाट सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए ।
सरकारले गठन भएको सात दिनभित्रैमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भनिएपछि झन्डै दुई महिनापछि मंगलवार सार्वजनिक गर्न लागिएको हो ।
- See more at: http://www.onlinekhabar.com/2014/03/178028/#sthash.569EdYxa.dpuf

No comments:

Post a Comment