४ चैत, काठमाडौं । तेक्वान्दो खेलाडी एव ओलम्पियन दीपक विष्टले नयाँ बानेश्वरमा स्पोर्टस युनिभर्स नामक पसल सञ्चालन गरेर खेलाडी तथा खेलप्रेमीहरुका लागि खेल सामग्री वितरण गरिरहेका छन् ।
विष्टको पसलमा हरेक खेलका सामान तथा खेलाडीहरुले लगाउने टि(सर्ट, जुत्ता लगायतका सामग्री पाइन्छ । आज भोलि विष्टको पसलमा नेपाली क्रिकेटको जर्सी किन्न आउनेको भीड बढेको छ । बंगलादेशमा जारी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेट हेर्न नेपाली क्रिकेटका प्रेमीहरु जर्सी किन्न आउने गरेको विष्टले बताए । तर, अहिले आफूहरुसँग भएको स्टक सकिएपछि जर्सी किन्न आएकाहरुलाई रित्तोहात पठाउनुपर्ने बाध्यता रहेको छ ।
विष्टले ५ हजार थान जर्सी राखेका थिए । नेपालका विभिन्न डिस्टिब्युटर तथा प्रवासी नेपाली रहेको अमेरिका, कोरिया, जापान, अस्ट्रेलिया, बंगलादेशलगायतका स्थानबाट पनि जर्सीको माग बढेको छ । आफूले राखेका जर्सी केहीदिनमै सकिएको भन्दै विष्टले थप जर्सी ल्याउने तयारी गरेको बताए । ‘मैले ५ हजार जर्सी ल्याएको थिए, सबै सकियो, अब २२ मार्चसम्ममा थप २ हजार जर्सी आइपुग्ने छन् ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सिंगापुरको विएस कम्पनीले प्रायोजन गरेको हो । नयाँ जसीको मूल्य १ हजार १ सय रुपैयाँ रहेको छ । पुरानो जर्सीलाई भने ५ सय रुपैयाँ पर्दछ ।
हौसिएर जर्सी किन्न आएकाहरु पुरानै जर्सी भएपनि किनेर लाने गरेका छन् । उनीहरुले क्रिकेटको व्याट, नेपालको झन्डा तथा अन्य नेपाल चिनाउने सामाग्री किनेर लाने गरेका छन् ।
नेपालमा खेल प्रेम बढेको भन्दै विष्टले खुसी व्यक्त गरेका छन् । उनले भने(’अहिले नेपालीहरुमा खेलको क्रेज बढेको छ, खेलकुदलाई माया गर्ने नेपालीहरु धेरै पाएको पाए । हजारौको संख्यामा जर्सी बिक्री भएका छन् । अझै दिनहुँ धेरै युवा जर्सी किन्न आउँछन् । यसले खेलको विकासमा अझै धेरै मद्दत पुग्नेछ । ‘
नेपालले जित्छ
आफू पनि राम्रो क्रिकेट खेल्ने खेलाडी भएको भन्दै बंगलादेश विरुद्धको खेलमा नेपाल विजयी हुने बताएका छन् । पहिले उचित वातावरण नपाएकाले क्रिकेट नखेले पनि राम्ररी बुझ्छु, खेल्छु पनि ।
टेस्ट मान्यता पाएका टोलीसँग खेल खेल्नु नेपालका लागि ठूलो चुनौती भएको भन्दै जित्ने सम्भावना दुवै टीमको बराबर रहेको दाबी गरे ।
( क्भभ mयचभ बतस् जततउस्ररधधध।यलष्लिभपजबदबच।अयmरद्दण्ज्ञद्धरण्घरज्ञठठढघद्दर३कतजबकज।वक्ष्यएपप्ीि।मउगा

No comments:
Post a Comment